प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महागरपालिका-१३ उजेलीनगर बस्ने वर्ष ४१ को जीवन गिरीले आफ्नो घरदेखि अन्दाजी १०० मिटर उत्तरमा रहेको खनाएको रुखमा प्लास्टिकको डोरी पासो लगाई झुण्डमृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार