प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछाप र चितवनमा लडी २ जनाको मृत्यु

२०७९-१२-०१

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-१, क्यामा बस्ने ५५ वर्षीय पदम बि. क. घर नजिक सामुदायिक वनमा घाँस काट्ने क्रममा रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-१०, नम्दी बस्ने अन्दाजी ३०/३२ वर्षीया लमाया चेपाङ भीरबाट लडी घाईते भई उपचारको लागी भरतपुर सरकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार