प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०५-१८

  • A
  • A-
  • A+
Share

नुवाकोट तादी गाउँपालिका-२, बाह्रबिसे बस्ने अन्दाजी वर्ष ६६ को भिम बहादुर तिवारी आफ्नै बस्तु बाध्ने गोठको पिढीँमा फलामको टसमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार