प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत फेला

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति-१, नयाँ बस्ति बस्ने बर्ष ३७ को सन्तोष लटौला आफ्नै घर अगाडि आँगनमा मृत अवस्थामा फेला परेको थियो । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार