प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाको बगरमा लडी एकको मृत्यु

२०८०-०१-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२, चनौटेमा बस्ने देश भारत मोतिहारी जिल्ला स्थायी घर भएका वर्ष ७ को हसन अंसारी चनौटे खोलामा खेल्न भनि गएकोमा खोलाको बगरमा लडी ढुङ्गामा ठोक्किन गई घाइते भई उपचारको लागी नगर अस्पताल मेलम्ची सिन्धुपाल्चोक लगेकोमा निजको बाटोमा नै मृत्यु भएको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार