प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस मृत अवस्थामा फेला

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, देवघाट स्थितमा रहेको त्रिपुरेश्वर मन्दिरको प्यासेजमा हाल नामथर वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार