प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा मानिस बेपत्ता

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३, पेट्रोलपम्प नजिक त्रिशुली नदीमा जिल्ला चितवन, राप्ती नगरपालिका-३ स्थायी घर भएका १७ वर्षीय सन्दिप परियार त्रिशुली नदीमा  पौडी खेल्ने क्रममा हराई बेपत्ता भएको छ ।  निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार