प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस मृत अवस्थामा फेला

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट घर भई हाल मेलुङ गाउँपालिका-१, पोगटी बस्ने अन्दाजी ३२ वर्षीया अम्बिका खरेल अधेरी खोलाको किनारमा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार