प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा झुण्डी एक पुरूषको मृत्यु

२०८२-०४-२१

  • A
  • A-
  • A+
Share

रसुवा, कालिका गाउँपालिका-२, कटुन्जे बस्ने वर्ष अन्दाजी ५१ को यम प्रसाद पुडासैनी घरदेखी अन्दाजी ५०० मिटर दक्षिण वडा नं. ०३  कटुन्जे स्थित आफ्नै बाख्रा गोठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार