प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोक र रामेछापमा झुण्डी मृत्यु

२०८०-०१-२५

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-६, आहालेडाँडा बस्ने ८२ वर्षीय कृष्ण लाल वाईबा घरदेखि ५०० मिटर टाढा रहेको पिपलको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रामेछाप, मन्थली नगरपालिका-१, लिसेपानी बस्ने अन्दाजी ८२ वर्षीय भुन्टे सार्की आफ्नै घरको दलानमा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार