प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नालिमा लाश फेला

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

काभ्रे मण्डनदेउपुर नगरपालिका-९, कुवापानी बस्ने अन्दाजी वर्ष ५० को दिल बहादुर भन्ने सानाकान्छा सार्की घरबाट अन्दाजी १ किलोमिटर उत्तर तर्फ रहेको कुन्तावेसीबाट चण्डेनीजाने भित्री कच्चि सड्कको भित्तासाईडमा रहेको नालीमा मृत अवस्थामा फेला परेको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार