प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-३, चित्रे बस्ने अन्दाजी ४५ वर्षीय काले तामाङ घरदेखी ५० मिटर माथि रोडमा मृतक अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार