मिति २०८३।०५।३१गते अन्दजाी०९:००
बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा
उप-महानगरपालिका-१८ रामधुनी टोल बस्ने उद्धव रोक्काको छोरा वर्ष अन्दाजी २५ को अनोज रोक्कालाई शंका
लागी चेकजाँच गर्ने क्रममा निजको
साथबाट लागुऔषध ट्रामाडोल (५ पत्ता) ४८ ट्याब्लेट र गाजाँ १०० ग्राम सहित फेला पारी नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरल्याई आवश्यक अनुसन्धान कार्य
भईरहेको ।