प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८०-१२-२६

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९, शक्तिखोर बस्ने अन्दाजी ४५/४६ वर्षीय सुरज प्रजा घरदेखी अन्दाजी ५०० मिटर उत्तर कवुलियती वनमा केमुनाको रूखमा गलवन्दीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार