चितवनमा मानिस झुण्डी मृत्यु
२०८०-११-१०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२१, कन्चन बस्ती स्थित बस्ने अन्दाजी ६०/६२ वर्षीया धन माया भट्टराई आफ्नै गोठको बलोमा नाईलनको डोरूको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।