प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८०-११-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१०, फलामे बस्ने ईन्द्र बहादुर थापा मगरको श्रीमती वर्ष ४० की गिता थापामगर आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार