प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८०-०२-१४

  • A
  • A-
  • A+
Share

धादिङ, ज्वालामुखि गाउँपालिका-१, सेखम बस्ने वर्ष १२ की सरस्वती नेपाली चर्पीको धारामा सलको पासो लगाई झुण्डिएको अवस्थामा आफन्तले देखि तत्काल पासो काटी  उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा निज बालिकाको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार