प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, सुर्यदय टोल बस्ने २९ वर्षिय रूपेश लामालाई गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट प्रहरी टोली खटिगई शान्तिचोक स्थित निजलाई चेकजाँच गर्दा डाईजेपाम-२० एम्पुल, नुफिन-१९ एम्पुल, फिनार्गन-२० एम्पुल लागुऔषध, निजले प्रयोग गर्ने सामसुङ मोबाईल थान १, itel मोबाईल थान १ र ११,७५५।- (एघार हजार सात सय पचपन्न रूपैया) नगद सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार