प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा मानव कंकाल फेला

२०८०-०१-०७

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-२, काफलचौर स्थित भीर पाखामा लिङ्ग पहिचान हुन नसकेको मानव कंकाल फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार