प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चक्कर लागी ढल्दा एकको मृत्यु

२०८०-०१-२१

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-६, बुडोल डाँडा बस्ने २९ वर्षीया संगिता परियार चक्कर लागी ढल्दा बेहोस भई उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याउना साथ मृत्यु भएको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार