प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भीरबाट लडी एकको मृत्यु

२०८०-०२-२५

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-४, अदुवाबारी चौतारा बस्ने ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भिरबाट अन्दाजी २० मिटर तल लडी अचेत अवस्थामा फेला पारी उपचारको लागी स्मारिका मेडिकल गल्छी पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी बैरेनी अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार