प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा पुरूष व्यक्ति फेला

२०८२-०६-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-७, बुद्धचोक स्थित बि.पि. राजमार्ग सडक-खण्डको नालामा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षको पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार