झुण्डी मृत्यु
२०८३-०३-११
- A
- A-
- A+
सिन्धुली, मरिण गाउँपालिका-३ भलायो
बरुण बस्ने अन्दाजी बर्ष ४३ को तिलक
बहादुर बम्जन आफ्नै काठले बनेको टायलले छाएको १ तले घरको काठको कोरामा नाईलनको
डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने खबर स्थानिय मार्फत जानकारी हुनासाथ प्रहरी टोली खटिगई घटनास्थलमा मुचुल्का सहित थप
अनुसन्धान कार्य भइरहेको ।