प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डिएको अवस्थामा मानिस मृत फेला

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१, छहरे बस्ने ४१ वर्षीया प्रमिला तामाङ आफ्नै घरमा फलामको ट्रस्टमा नाम्लोको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार