प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी एक महिलाको मृत्यु

२०८२-०२-०३

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-७, संजिवनी चोक स्थित ११,००० भोल्टको हाइट्रेसन लाईनमा   बिजुलिको पोलमा चढी काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागि बिजुलिको काम गर्ने कामदार जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका-१२, घारिबथान बस्ने अन्दाजी वर्ष २८ को उपेस परियार पोलमा झुण्डि मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार