प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा बेवारिसे लास फेला

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१, कल्लारी खोल्सामा नामथर, वतन, लिङ्ग र उमेर नखुलेको घोप्टो अवस्थामा सडिगलि सकेको बेवारिसे लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार