भरुवा बन्दुक पड्की एक मानिसको मृत्यु
२०८३-०१-२८
- A
- A-
- A+
सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-७,
तिलच्वङ स्थित रहेको जंगलमा सिकार खेल्न जाने क्रममा सोहि बस्ने अन्दाजी वर्ष ४१
को सुवास तामाङले बोकेको भरुवा बन्दुक अचानक पड्कि निजको भाई नाता पर्ने वर्ष अन्दाजी
४० को दमाई तामाङको कम्मरमा लागी घट्नास्थलमा मृत्यु भएको । यस सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।