प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, ईन्द्रशरोवर गाउँपालिका-४, फाखेल स्थित बस्ने अन्दाजी ४६  वर्षीया निर्मला लामाले तरकारीमा छर्ने ( ROGAR) नामक किटनाशक विषादी सेवन गरी बिरामी भई उपचारको लागि मनमोहन स्मृति सामुदायिक अस्पताल काठमाण्डौं लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार