प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८०-०४-०४

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-२, सोक्ला स्थित बस्ने ६५ वर्षीय गोपाल तामाङ आफ्नै घरको  बार्तालिको बलोमा पाटको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल  मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार