प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा बेवारिसे लास फेला

२०८१-०१-०७

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिवेशी न.पा.-८ खानिखोला स्थित त्रिभुवन राजपथको सडक छेउमा तत्काल नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार