प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

धादिङ, रुवी भ्याली गाउँपालिका-६, तिर गाउँ बस्ने ५५ वर्षीया बिष्णु माया गुरुङ घर देखि अन्दाजी २ घण्टा लाग्ने खुल्ला चौरको तेजपत्ताको रूखमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार