प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा करेन्ट लागी एकको मृत्यु

२०८०-०१-१८

  • A
  • A-
  • A+
Share

धादिङ, सिरानबजार स्थित बस्ने २५ वर्षीय माधव रेग्मी कुखुरा फर्ममा बत्ती परिवर्तन गर्ने क्रममा करेन्ट लागी अशक्त भई उपचारको लागि जिल्ला अस्पताल धादिङबेशी ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार