प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी दुईको मृत्यु

२०७९-१२-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, गढी गाउँपालिका-१, रानीसेरा बस्ने ४२ वर्षीय बुद्धिलाल मोक्तन आफ्नो घरबाट अन्दाजी ४०० मिटर दक्षिण रहेको ढुङरेको  रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भिमफेदी गाउँपालिका-९ स्थित अघोर तल्लो टोल बस्ने ३६ वर्षीय राम सिंह रुम्बा आफ्नै घरमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार