प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-११, पात्लेपाखा स्थित बस्ने ५७ वर्षीय ज्ञान बहादुर गुरुङ टोड्के बजारबाट ज्याम्रुङ जाने गोरेटो बाटोबाट अन्दाजी १०० मिटर तल घोप्टो परिरहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार