प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मानिस मृत अवस्थामा फेला

२०८०-०३-२१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-११, नर्सरी गैराथोक बस्ने अन्दाजी ४० वर्षीय श्याम गिरी घर देखी अन्दाजी १ किलोमिटर पश्चिम बारीमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार