प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०४-२४

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौंबाट नेपालगंज तर्फ जादै गरेको भे १ ख ३८४८ नं. को बसलाई प्रहरी चौकी जोगिमारा, धादिङबाट खटि गएको टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८, किरान्चोक बस्ने २४ वर्षीय बिवेक तामाङको पछाडी भिर्ने झोला भित्र प्लास्टिकले बेरिएको १० पोका अन्दाजी १० किलोग्राम लागू औषध गाँजा फेला पारी उक्त लागू औषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार