प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा महिलाको मृत्यु

२०८०-१०-१८

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-९, तिनधारा स्थित डेरा गरि बस्ने हाल वतन नखुलेको अन्दाजी ३५/३६ वर्षीया मिना थापा आफ्नै कोठामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, बनेपाबाट प्रहरी टोली खटिगई घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार