प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस खोलामा डुबी एकको मृत्यु

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ पाकुलाडिल बस्ने दिल बहादुर वि.क.को श्रीमती वर्ष ६८ की जुना वि.क. आँखु खोलामा डुबी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार