प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-०५

  • A
  • A-
  • A+
Share

दोलखा तामाकोशी गाउँपालिका-६ मसिनाचौर बस्ने गोपाल फुयालको छोरी छोरी अन्दाजी वर्ष १६ की उषा फुयाल आफ्नै घरको दोस्रो तलाको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार