प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुनकोशी नदीमा बेवारिसे लास फेला

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-७, अधेरी खोलाको दोभान सुनकोशी नदीको किनारमा हाल नामथर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरूष व्यक्तीको लास फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार