प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखबाट लडी एकको मृत्यु

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-५ देवीस्थल  बस्ने वर्ष २९ को साने बोट आफ्नै घर नजिक रहेको भिमौली सामुदायिक वनमा खयरको रूखमा चढी घाँस काट्ने क्रम्मा रूखबाट लडी घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पातल ल्याईएकोमा उपचार क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार