प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०८०-११-११

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-९, डिचोक स्थित बस्ने अन्दाजी वर्ष  ८२ को हस्त बहादुर बोगटीले आफ्नै घरको फलामको बलोमा प्लास्टिकको नाम्लोले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार