प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुर र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८०-०९-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-६, ज्यामिरे घर भई हाल जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, दोभानचोर स्थित डेरा गरि बस्ने अन्दाजी २३ वर्षीया निरमाया गोले कोठाको काठको निदालमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

 काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-८, थल्पु जङ्गलमा हाल नाम थर वतन नखुलेको अन्दाजी २५\३० वर्षीय जस्तो देखिने पुरुष व्यक्ति काफलको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार