प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट बालकको मृत्यु

२०८०-०२-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, नमुना चोक स्थित भित्री सडक खण्डमा  सिमलटारबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो गाडिले सुमि डिमडुङको छोरा अन्दाजी वर्ष २ को समर लो लाई ठक्कर दिई घईते हुँदा निजलाई उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको  । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार