प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८०-०९-१७

  • A
  • A-
  • A+
Share

नुवाकोट, शिवपुरी गाउँपालिका-६, बखती टोल बस्ने अन्दाजी ७५ वर्षीया नेत्र कुमारी क्षेत्री आफ्नै घर पछाडी रहेको बाख्राको खोर भित्र उत्तानो अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार