प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, हरैया बस्ने वर्ष ७९ को पुनराम भण्डारी आफ्नै घर पछाडी रहेको गोठमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार