मानिस झुण्डी मृत अवस्थामा फेला
२०८३-०६-१६
- A
- A-
- A+
जिल्ला
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-७ आँपटारी स्थि वर्ष अन्दाजी ५८ की रुकमणी
कुवर आफ्नै घर भित्र आफै सुत्ने कोठाको दलिनमा
नाईलनको डोरीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का
सहित थप अनुसन्धान कार्य भई रहेको छ ।