प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८०-०१-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२४, धुर्बचोक स्थित बस्ने वर्ष २० की ईशा भुजेल आफ्नै घरको कोठामा फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत्यु भएको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार