प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा फल खाँदा एकको मृत्यु

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

दोलखा, बिगु गाउँपालिका-६, आलाम्पु स्थित बस्ने वर्ष ७३ को नर बहादुर थामीले जंगलबाट ल्याएको वन तरूल जस्तो देखिने फल खाई बमेटिङ गरिरहेको अबस्थामा निजको श्रीमती चन्द्रमाया थामीले देखी उपचारको लागी धुलिखेल शाखा अस्पताल दोलखामा ल्याउने क्रममा बाटोमानै मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार