प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाले बगाई मानिसको मृत्यु

२०८०-०३-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर.बागमती गाउँपालिका-१ स्थित ठुलोगुर्दुङ बस्ने वर्ष अन्दाजी ४५/४६ को लघुदोर्जे दोङ बागमती खोला तर्ने क्रममा अचानक खोलाले बगाई मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार